Friday, March 30, 2018

राज्यमन्त्री अर्याललार्इ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललार्इ दिएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेकी अार्याललार्इ प्रधानमन्त्री अोलीले मन्त्रालयको पूर्ण जिम्मेवारी दिएका हुन्।  यसअघि प्रधानमन्त्री अोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफू मातहत राखेका थिए।  'प्रधानमन्त्री ज्यूले मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री मद्मा अर्याललार्इ दिनु भएको छ,' प्रधानमन्त्रीका सूचना सम्प्रेषक… https://ift.tt/2E5Caer

from SHYANE https://ift.tt/2GkdPY9
via IFTTT

No comments:

Post a Comment