Sunday, March 25, 2018

फोरमका नेताहरु चीनतिर

काठमाडौं : सरकारमा सहभागिताका विषयमा छलफल जारी रहेकै बेला संघीय समाजवादी फोरम नेपालका नेताहरु चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा फोरमकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा १५ सदस्यीय टोली चीन जान लागेको हो। फोरमको टोली आजै राती ११ बजे उड्दैछ। यादवसहित चार जना प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदीप यादव,… https://ift.tt/2GaqCIq

from SHYANE https://ift.tt/2GnHteg
via IFTTT

No comments:

Post a Comment