Tuesday, March 27, 2018

युवालाई ओलीको ब्रिफिङ: हरेकले वैशाखमा एकजनालाई विद्यालय भर्ना गर्नुस

काठमाडौं: नयाँ शैक्षिक सत्रदेखि सरकारले राष्ट्रिय साक्षरता अभियान लागु गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शैक्षिक सत्रदेखि हरेक शिक्षित नागरिकले विद्यालय जाने उमेर पुगेका विद्यालय बाहिरै रहेका एक विद्यार्थीलार्इ भर्नाका लागि विद्यालय पुर्यागउने गरी योजना ल्याउन लागेको बताएका हुन्। बालुवाटारमा युवा परिषदका पदाधिकारीलाई ब्रिफिङ गर्दै उनले यस्तो घोषणा… https://ift.tt/2ITvG5I

from SHYANE https://ift.tt/2upxekL
via IFTTT

No comments:

Post a Comment