Thursday, March 29, 2018

बग्घीमा हैन घोडसवारको स्कर्टिङमा राष्ट्रपतिको शितलनिवासबाट संसदमा सवारी, हेर्नुस् १० फोटो

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन्। संघीय संसदको पहिलो पटक बसेको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बग्घीमा चढी जाने भनी हल्ला भए पनि उनको सवारी पहिले झैँ कारमै चलाइएको थियो। उनको कारको अगाडि र पछाडिबाट भने घोडसवारहरुले स्कर्टिङ गरेका थिए। हेर्नुस् समर्थ रञ्जितले खिचेका… https://ift.tt/2IfUvb3

from SHYANE https://ift.tt/2pOdSRM
via IFTTT

No comments:

Post a Comment