Wednesday, March 28, 2018

यस्तो छ ११ पटक काटिएको 'कोहलपुर एक्सप्रेस' ट्रेलर

काठमाडौं: एघारपटकको सम्पादनपछि फिल्म 'कोहलपुर एक्सप्रेस'को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा बुधबार कार्यक्रम आयोजना गरी ट्रेलर रिलिज गरियो। उक्त कार्यक्रममा निर्देशक विशाल भण्डारीले फिल्म युनिटका सबै सदस्यको चित्त नबुझुन्जेल ट्रेलर काटिएको हो। डार्क कमेडी जनरामा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ। ट्रेलरमा मुख्य कलाकार प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी… https://ift.tt/2GhuYxx

from SHYANE https://ift.tt/2IbQRPc
via IFTTT

No comments:

Post a Comment