Tuesday, March 27, 2018

अबको प्रधानन्यायाधीश को? न्यायपरिषद्ले गर्‍यो तीन जनाको नाम सिफारिश

काठमाडौँ : गोपाल पराजुलीको बहिर्गमनपछि रिक्त रहेको प्रधान न्यायाधीशको पदमा नियुक्तिका लागि न्याय परिषद्ले तीन जनाको नाम सिफारिश गरेको छ।  आज बसेको न्यायपरिषद्को बैठकले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद् समक्ष सिफारिश गरेको हो।  सामान्यतया न्यायपरिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीशका रुपमा काम गरेका न्यायाधीशहरुको सूची… https://ift.tt/2Gcelrf

from SHYANE https://ift.tt/2IWPFRh
via IFTTT

No comments:

Post a Comment