Sunday, March 4, 2018

क्रान्तिकारी कप फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

http://ift.tt/2CXj2ia२० फागुन, काठमाडौं । तेस्रो क्रान्तिकारी कप अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेज,सामाखुसीले हात पारेको छ। आइतबार साझ सम्पन्न फाइनल खेलमा नवोदितले हिमालय इन्जिनियरिङ कलेजलार्इ ९ १ गोलले हरायो

from ARENA http://ift.tt/2FdhKBz
via IFTTT

No comments:

Post a Comment