Tuesday, March 20, 2018

पूर्व प्रधानमन्त्री खालिदा जियाको जमानत अस्वीकार

ढाकाः बंगलादेशको उच्च अदालतले थुनामा रहेकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियाले गरेको अपिललार्इ अस्वीकार गरिदिएको छ। उनले जमानतमा रिहा हुन अदालतसमक्ष अपिल गरेकी थिइन्।  उनलाई हाल भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ।  अदालतको यो निर्णयसँगै बंगलादेशको राजनीतिक संकट झनै गहिरिएको छ। आगामी डिसेम्बरमा हुन लागेको आमनिर्वाचन… http://ift.tt/2HMGyB4

from SHYANE http://ift.tt/2pqDUKN
via IFTTT

No comments:

Post a Comment