Tuesday, March 20, 2018

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य आरोपी कार्की पक्राउ

काठमाडौं:  दरबारमार्ग बलात्कार  घटनाका मुख्य आरोपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मुख्य आरोपी २२ वर्षीय शैलेस कार्कीलाई पक्राउ गरेको हो। कार्कीलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी तिलक भारती र इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए। … http://ift.tt/2DHmYUu

from SHYANE http://ift.tt/2FPIvAt
via IFTTT

No comments:

Post a Comment