Sunday, March 25, 2018

क्रिकेट खेलाडी संघको अध्यक्षमा मनिष राज पाण्डे

काठमाडौं : क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) को अध्यक्षमा पूर्व क्रिकेट खेलाडी डा मनिषराज पाण्डे निर्वाचित भएका छन्। सिप्यानको आइतबार सम्पन्न तेस्रो साधारणसभाले अध्यक्ष पाण्डेसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। पाण्डे यसअघि उपाध्यक्ष थिए। पवन अग्रवाल यसअघि अध्यक्ष थिए। पूर्व कप्तानर राजु खड्का र राष्ट्रिय महिला टिमकी सदस्य सीता रानामगर… https://ift.tt/2I3aVDy

from SHYANE https://ift.tt/2unN8MI
via IFTTT

No comments:

Post a Comment