Monday, March 19, 2018

ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा

काठमाडौं : जिम्बावेमा क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्दै एसोसिएटमा उत्कृषट तीनमा पर्न सफल हुँदै पहिलो पटक वान डे इन्ट्नेशनल ओडिआई मान्यता पाएको नेपाली क्रिकेट टोली सोमवाल स्वेदेश पर्किएको छ। कप्तान पारस खड्का लगायत खेलाडी प्रशिक्षक जगत टमाटा लगायत अफिसियलहरु सबैले ऐतिहासिक उपलब्धी हात पारेकोमा खुशी व्यक्त गरे र सबैलाई धन्यवाद दिए।… http://ift.tt/2GJJqzC

from SHYANE http://ift.tt/2HO4gwV
via IFTTT

No comments:

Post a Comment