Sunday, March 25, 2018

तस्बिरमा हेर्नुहाेस सेतो मच्छेन्द्रनाथकाे रथ यात्रा

काठमाडौँ:  चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ।  चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई तानेर असनसम्म पुर्याइन्छ। दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ। पाँचौँ दिन मूर्तीलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म… https://ift.tt/2ueLwow

from SHYANE https://ift.tt/2I5wSlx
via IFTTT

No comments:

Post a Comment