Saturday, March 31, 2018

महेन्द्रनगर युनाइटेड : आफ्नो ठाउँको शाख जोगाउन बनेको क्रिकेट टिम

विक्रम गिरी र शेरबहादुर सिंह भीमदत्तनगर : गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए। भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्। उनकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो। यसपाली डिपिएलको दोस्रो संस्करणमा महेन्द्रनगरको टिमले… https://ift.tt/2GI7ghm

from SHYANE https://ift.tt/2GmiSaG
via IFTTT

No comments:

Post a Comment