Thursday, March 22, 2018

प्रहरीमा अर्को सुन कान्डको तरङ्ग : साढे ३३ किलो सुन तस्करीमा प्रहरीकै थियो संलग्नता?

काठमाडौं : दुवईबाट गैर कानुनीरुपमा भित्रिएको ३३ किलो सुन प्रकरणले नेपाल प्रहरी नै 'बदनाम' भएको वर्ष दिन पुगेलगत्तै अर्को सुन काण्डमा पनि प्रहरी संगठन मुछिएको छ। २०७३ पुस २१ गते दुवईबाट तस्करी गरेर ल्याएको ३३ केजी सुन बरामद हुँदा प्रहरी नराम्ररी मुछिएको थियो। सुन तस्करीमा प्रहरी नै संलग्न रहेको भन्दै… http://ift.tt/2pycQsb

from SHYANE http://ift.tt/2G2wGma
via IFTTT

No comments:

Post a Comment