Tuesday, March 20, 2018

ओलीको गृहनगरमा २०४९ बाट थालिएको सडक अझै बनेन: बजेट थप्न बालुवाटारमा ज्ञापनपत्र

काठमाडौं: झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। २५ वर्षभन्दा समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक… http://ift.tt/2GOXuYA

from SHYANE http://ift.tt/2IBrIPj
via IFTTT

No comments:

Post a Comment