Tuesday, March 27, 2018

राष्ट्रिय सभामा कोमल वलीले सुनाइन् शार्दूलविक्रीडित छन्दमा कविता, ईयुको आलोचना

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा कोमल वलीले कविता वाचन गरेकी छिन्। सहिदहरुप्रति समर्पित भन्दै वलीले शार्दूलविक्रीडित छन्दमा कविता सुनाइन्। राष्ट्रिय सभामा यसअघि पहिलो पटक बोल्दा आफूलाई राष्ट्रिय सभा सदस्यहरुले गीत संगीत सुनाउन आग्रह गरेकोले आज कविता सुनाउन लागेको बताएकी थिइन्। नोटबुक पल्टाउँदै कविता वाचन पश्चात वलीले ईयूको प्रतिवेनमाथि आक्रमण गर्दै… https://ift.tt/2DZ4dfg

from SHYANE https://ift.tt/2pJlNPf
via IFTTT

No comments:

Post a Comment