Friday, March 2, 2018

सम्भोगको बेला सिघ्रस्खलन हुन्छ भने अपनाउनुहोस यो सामान्य घरेलु उपाय

काठमाडौ । सेक्स गर्दा १ मिनेट पनि टिक्न सक्नुहुन्न भने आज तपाईका लागि अति उपयोगी खुराक प्रस्तुत गर्दैछौ । कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन । यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन।

यदि तपाईं योन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको छ भने यो घरेलु उपाय अपनाउनुभयो भने तपाईंको समस्या हटेर जानेछ।

आयुर्वेदमा प्याजका कयौं फाइदाहरु बताइएको छ । प्याजले खानालाई स्वादिष्ट बनाउने मात्रै हैन की पुरुषका अनेकन स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न सक्छ। प्याजमा पाइने सल्फर कम्पाउंड, एंटीऑक्सीडेंट्स, फ्लेवनॉयड्स र पॉलीफिनॉल पुरुषहरुको शारीरिक कमजोरीलाई हटाउन एकदमै मद्दत पुय्राउछ।

१, सेतो खालको प्याजबाट २ चम्मच रस निकालेर त्यसमा १ चम्मच मह मिसाएर हरेक दिन बिहान पिउनाले पुरुषहरुको कमजोरी हट्छ।

२, प्याजलाइ गोलाकार आकारमा काटेर रेसा रेसा अलग गरी घिउमा केहि समय हल्का भुटेर हरेक दिन बिहान खालि पेटमा खाँदा पनि यस्तो समस्या हटेर जानुको साथै फर्टिलिटी पनि बढ्छ।

३, १०० ग्राम प्याजलाइ १ लीटर पानीमा उमाल्ने । पानी जब एक गिलास मात्र रहन्छ त्यसमा २ चम्मच मह मिसाएर पिउनाले शरीर स्वस्थ रहनुको साथै यौन दुर्बलातामा कमि आउछ। पढिसकेपछि अरुको सहयोगका लागि सेयर गर्नुहोस् ।

The post सम्भोगको बेला सिघ्रस्खलन हुन्छ भने अपनाउनुहोस यो सामान्य घरेलु उपाय appeared first on Taja nepali news.

http://ift.tt/2t6r9t6

from SHYANE http://ift.tt/2F4xk27
via IFTTT

No comments:

Post a Comment