Saturday, March 31, 2018

पोखरालाई खेल पर्यटनसँग जोड्ने पर्यटन मन्त्री अधिकारीको भनाइ

पोखराः पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पोखरालाई स्पोर्टस् टुरिजमसँग जोड्ने बताएका छन्। प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माणमा मन्त्रालय लाग्ने बताए।  ‘खेल र पर्यटनलाई सँगसँगै लैजाने मेरो प्रयास हुनेछ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालयले आवश्यक… https://ift.tt/2GHz7hB

from SHYANE https://ift.tt/2uzAiLc
via IFTTT

No comments:

Post a Comment