Saturday, March 3, 2018

उल्टो कुरा मात्र गर्ने दिल निसानी मगरलाइ भर्खरै रबिले टुडिखेल बाटै यस्तो जवाफ

एकैपटक ७५हजार मानिस जम्मा भएर बुद्ध वचन “धम्मपद” बाचन गरि विश्व कीर्तिमानकालागि दर्ज भएको छ। यो प्रयास बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाणित गर्न होइन।यो त युनेस्कोले उहिले नै प्रमाणित गरिसक्यो। यो त बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार गर्न हो।

संसारमा अझै भ्रम छ त्यो चिर्न यस्ता कार्यक्रमहरु चहिन्छन। अर्को देशले ७५ हजार एक जना जम्मा गरेर बुद्ध उसको देशमा जन्मेको भन्यो भने त्यहि देशको हुने होइन। मेरो विचारमा यो प्रयासले प्रमाणित तथ्यलाई थप प्रचार प्रसार गर्छ। सहभागी सबैलाई धन्यवाद।

दिल निशानी मगरले रबिलाइ इन्कित गर्दै यस्तो लेखेको थियो

गिनिज बुक भनेको आश्चर्यजनक रेकर्डहरुको सुची मात्रै हो। भारतीयहरुले ५० करोड जनता जम्मा गरेर हस्ताक्षर संकलन गरेभने बुद्ध भारतमा जन्मेका हुन्छन् त?

The post उल्टो कुरा मात्र गर्ने दिल निसानी मगरलाइ भर्खरै रबिले टुडिखेल बाटै यस्तो जवाफ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2I0Uw3p
via IFTTT

No comments:

Post a Comment