Saturday, March 17, 2018

विमान दुर्घटनामा बाँचेका दयारामको सुझाव : हवाई यात्राका बेला रक्सी नखानू, नसुत्नू

काठमाडौँ : यसै साता काठमाडौँमा भएको विमान दुर्घटनामा परी बाँचेका एक नेपाली ट्राभल एजेण्टले हवाई यात्राका क्रममा यात्रुहरुले रक्सी खान नहुने र विमान उडान र अवतरण गर्ने बेलामा निदाउन नहुने सुझाव दिएका छन्।  अस्पतालको शैय्यामा रहेका दयाराम ताम्राकारले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसित कुरा गर्दै आफू होसमै रहेका कारण विमान दुर्घटना… http://ift.tt/2Iub7fY

from SHYANE http://ift.tt/2DA9REy
via IFTTT

No comments:

Post a Comment