Sunday, March 25, 2018

एमाले माओवादी एकताको राजनीतिक प्रतिवेदन: चैत १४ भित्र अन्तिम रूप दिने तयारीमा

काठमाडौँ: नेकपा (एमाले) र माओवादी केन्द्रबिच एकताका राजनीतिक प्रतिवेदन तयार पार्न गठन भएको प्रतिवेदन मस्यौदा कार्यदलले चैत १४ गते भित्र प्रतिवेदनलाई अन्तिम रूप दिने भएको छ।  आज बसेको कार्यदलको बैठकमा पेस भएको मस्यौदामाथि छलफल पश्चात् मस्यौदालाई अन्तिम रूप दिने गरी तयारी थाल्ने निर्णय भएको हो।  ‘बैठकमा मस्यौदा माथि गम्भीर छलफल… https://ift.tt/2DT1P9X

from SHYANE https://ift.tt/2ulNW4C
via IFTTT

No comments:

Post a Comment