Monday, March 26, 2018

चीन सम्बन्धबारे पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने- भारत भ्रमणमा जाँदै छु

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी भइरहेको बताएका छन्। नेपाल–चीन सम्बन्धबारे पुस्तक ‘नेपाल–चाइना रिलेसनः न्यू एभिन्यू एण्ड पोसिविलिटिज’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सञ्चार माध्यमहरूमा सार्वजनिक भए पछि भारत भ्रमणबारे उनले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्। यद्यपि प्रधानमन्त्री ओलीले भ्रमणको मिति… https://ift.tt/2DVperv

from SHYANE https://ift.tt/2Gd0Nrk
via IFTTT

No comments:

Post a Comment