Saturday, March 24, 2018

गाजलु ती ठूला ठूला आँखा....ले जोडेका पाकिस्तान-नेपाल सम्बन्ध

काठमाडौँ : गुलाम अलीले गाएको नेपाली गीत गाजलु ती ठूला ठूला आँखा गाइरहँदा पाकिस्तानी गायिका सारा राजा खानले भनिन्, ‘नेपाली गीत संगीतले पाकिस्तानलाई जोडेको छ, अझ गुलाम अली सापले यो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनु भएको छ।’ पाकिस्तान दिवसको अवसरमा राजधानीमा शुक्रमबार साँझ आयोजित सांगीतिक कार्यक्रममा विशिष्ट अतिथिहरुलाई नेपाली भाषामै ‘कस्तो… https://ift.tt/2GknywB

from SHYANE https://ift.tt/2pBNPMQ
via IFTTT

No comments:

Post a Comment