Saturday, March 17, 2018

२०१८ भित्र चिनियाँ राष्ट्रपति नेपालमा स्वागत गर्नेछौँः परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँः परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिङ पिङले एक वर्षभित्र नेपाल भ्रमण गर्ने बताएका छन्।  शनिबार रिपोर्टर्स क्लबले काठमाडौँमा अायोजना गरेको कार्यक्रममा बोल्दै सन् २०१८ भित्र मित्र राष्ट्र चीन र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताए।  आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने भन्दै उनले… http://ift.tt/2piHS7R

from SHYANE http://ift.tt/2DALFSp
via IFTTT

No comments:

Post a Comment