Saturday, March 17, 2018

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन आज, ‘वाम उम्मेदवार दाहाललाई सहज बहुमत’

काठमाडौँः राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ। उपाध्यक्षका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल र कांग्रेसका तर्फबाट विन्दादेवी आले रानाले उम्मेदवारी दिएका छन्। दिउँसो १ बजेको बैठकमा उम्मेदवारको नाम निर्णयार्थ पेश गरिनेछ। एकभन्दा बढी मनोनयन… http://ift.tt/2FUgsMc

from SHYANE http://ift.tt/2GCKogM
via IFTTT

No comments:

Post a Comment