Wednesday, March 21, 2018

फेसवुकबाटै आयो म्यानमारका राष्ट्रपति हतिनको राजिनामा

म्यानमारः म्यानमारका राष्ट्रपति हतिन क्यावले पदबाट राजिनामा दिएका छन्। बुधबार विहान उनले फेसवुकबाट राजिनामा सम्बन्धि जानकारी सर्वाजनिक गरेका हुन्। राष्ट्रपति कार्यालयले आज सामाजिक सञ्जाल फेसवुकमा सूचना जारी गर्दै राष्ट्रपति क्यावले २१ मार्च देखि लागु हुने जानकारी गराएको हो।  सूचनामा राष्ट्रपतिले राजनीतिक कामबाट आराम चाहेको बताइएको दी गार्जियनले जनाएको छ।  राष्ट्रपति… http://ift.tt/2FZEN35

from SHYANE http://ift.tt/2IC5tIZ
via IFTTT

No comments:

Post a Comment