Wednesday, March 21, 2018

बल्लतल्ल ओडिआइ स्ट्याटस: यस्तो सफलतामा के खुसी मनाउनु? 

राधेश्याम दाहाल- नेपालले क्रिकेटमा एकदिवसीय खेल्ने अवसर ओडिआई(वान डे इन्टरनेसनल स्टाटस) पाएपछि सामाजिक सञ्जाल लगायत विधिन्न स्थानमा नेपाली टोलीको प्रशंसा हुन थाल्यो। धेरैले अब नेपालले ठूला टिमलाई हराएको हेर्ने चाहना व्यक्त गरे भने केहीले खेलेको हेर्न चाहे। केहीले भारतलाई नै हराएको हेर्ने चाहना व्यक्त गरे। वान डे स्टाटस पाउने बित्तिकै… http://ift.tt/2IFAnjD

from SHYANE http://ift.tt/2psc3ZR
via IFTTT

No comments:

Post a Comment