Tuesday, March 27, 2018

विराजको गल्तीले नवयुगको गोलका बावजुद पराजयबाट जोगिएन नेपाल, जितसँगै यमन एसियन कपमा छनोट

काठमाडौँ : नवयुग श्रेष्ठले एक गोल गरे पनि एएफसी एसियन कप छनोट प्रतियोगिताको मंगलबार राति भएको खेलमा नेपाल यमनसँग पराजित भएको छ।  कतारको दोहामा रहेको सुहेम विन हमाद रंगशालामा भएको खेलमा सुरुमा यमनले गोल गरेको थियो। इन्जुरी टाइममा नवयुगको गोलपछि मध्यान्तरसम्म खेल १-१ को बराबरीमा रह्यो।  खेल सकिन सात मिनेट… https://ift.tt/2pLUd49

from SHYANE https://ift.tt/2pJQa9i
via IFTTT

No comments:

Post a Comment