Friday, March 23, 2018

पोखराभन्दा निजगढ विमानस्थल महत्वपूर्ण हो, सबैले सहयोग गर्नुस: रवीन्द्र अधिकारी

वीरगंज: संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  मन्त्री रवीन्द्र अधिकारीले दोस्रो अन्तरार्ष्ट्र्रिय निजगढ विमानस्थल सम्पूर्ण नेपालीको सपना भएको बताएका छन्। बाराको सिमरामा आजदेखि सुरु भएको प्रथम सिमरा औद्योगिक महोत्सव उद्घाटन गर्न बारा आइपुगेका मन्त्री अधिकारीले नेपाल सरकार तथा नेपाली जनताको सबै भन्दा बढी महत्वपूर्ण योजनाको रुपमा निजगढ विमानस्थल रहेको बताए। उनले… http://ift.tt/2FZz15o

from SHYANE http://ift.tt/2G1qNtu
via IFTTT

No comments:

Post a Comment