Friday, March 16, 2018

कांग्रेसका तीन सांसद एमालेकी उपसभामुख उम्मेदवारको विपक्षमा भोट नदिई गायब, तुम्बाहाम्फे निर्वाचित

काठमाडौंः प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छिन्।  शुक्रबार भएको निर्वाचनमा तुम्बाहाम्फेको पक्षमा पक्षमा २०१ मत र विपक्षमा ५८ मत परेको जानकारी सभामुख कृष्णबहादुर महराले दिए। मतविभाजनमा २५९ सांसद उपस्थित थिए।   तुम्बाहाम्फेभन्दा अघि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले दिएको मनोयनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। प्रस्तावको पक्षमा ६१ मत परेको थियो… http://ift.tt/2HCW5mY

from SHYANE http://ift.tt/2FWizSO
via IFTTT

No comments:

Post a Comment