Monday, March 26, 2018

शेखरको नजरमा कांग्रेस हार्नुका सात कारण: उम्मेदवार छनोटमा अार्थिक चलखेलदेखि महाभियोगसम्म

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आजको केन्द्रीय समितिमा निर्वाचनमा कांग्रेस पराजित हुनुका सात कारण पेश गरेका छन्। केन्द्रीय समितिमा उनले सभापति शेरबहादुर देउवाको ढंग नपुग्दा पार्टीले हार व्यहोरेको दाबी गरेका छन्।   यस्ता छन् डा कोइरालाको नजरमा कांग्रेस हार्नुका सात कारण १. नेकपा एमाले र माओवादीले एउटै घोषणापत्र… https://ift.tt/2ul9nmb

from SHYANE https://ift.tt/2GoWtsr
via IFTTT

No comments:

Post a Comment