Thursday, March 22, 2018

अोमानमा अलपत्र ८ नेपालीको उद्दार

काठमाडौँः ओमानमा अलपत्र ८ नेपालीलाई नेपाल फिर्ता पठाइएको छ। त्यहाँको सोहारस्थित मुवार्दा बाढी हवी मोर्डन ट्रेडमा काम गर्न अनेष्टि ओभरसीजबाट ओमान पुगेका नेपालीलाई उद्दार गरी नेपाल फिर्ता पठाइएको थियो।  त्यहाँ काम गर्न १९ नेपाली पुगेका थिए। जसमध्ये ११ जना नेपालीलाई यसअघि नै नेपाल फिर्ता पठाइएको थियो।  कम्पनीले करार सम्झौता बमोजिम… http://ift.tt/2IIOdSm

from SHYANE http://ift.tt/2G233RY
via IFTTT

No comments:

Post a Comment