Wednesday, March 28, 2018

'कृ'का निर्माता गिरीसँग प्रधानले मागे ११ लाख 

काठमाडौं: मंगलवार पक्राउ परेका कृ चलचित्रका निर्माता सुवाससँग निर्माता शम्भु प्रधानले ११ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। दुई दशक अगाडि निर्माण भएको सम्झना फिल्मको गीत 'उकालीमा अघिअघि..' गीत चोरी गरी आफ्नो फिल्ममा राखेकोमा कारबाहीका लागि उजुरी परेपछि 'कृ'  प्रहरीले सुवास गिरी पक्राउ परेका थिए।  प्रतिलिपि अधिकार हनन् भएको दाबी… https://ift.tt/2DXzxex

from SHYANE https://ift.tt/2DZwwKE
via IFTTT

No comments:

Post a Comment