Friday, March 30, 2018

पत्रकार महासंघका नौ पूर्वसभापति सम्मानित

काठमाडौं: नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसका अवसरमा नौजना पूर्वसभापतिलाई आज सम्मान गरेको छ।  सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभामुख कृष्णबहादुर महराले सबैलाई सम्मान गरेका हुन्।  सम्मानित हुनेहरुमा महासंघका पूर्वसभापतिहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठूरी, शिव गाउँले र… https://ift.tt/2E5COsc

from SHYANE https://ift.tt/2GIxT5R
via IFTTT

No comments:

Post a Comment