Wednesday, March 28, 2018

एलर्जी भएमा के गर्ने?

काठमाडौं: सामान्य अवस्थामा रहेको मानिसको शरीर कहिलेकाही बैचैन हुन्छ। हाच्छिँउ आउँछ। शरीर चिलाउँछ। डा आशिष खनालकाअनुसार मेडिकल भाषामा त्यसलाई नै एलर्जी भनिन्छ। डा खनालकाअनुसार हामीले खाएको खाना तथा वातावरणले आन्तरिक वा बाह्य रुपमा प्रतिक्रिया भई शरीरमा बेचैन हुनु नै एलर्जी हो। 'एलर्जी हुनलाई कुनै कारण चाहिन्न। जुन सुकैबेला शरीरका जुनसुकै ठाउँमा… https://ift.tt/2pKQBQr

from SHYANE https://ift.tt/2DYEBzj
via IFTTT

No comments:

Post a Comment