Monday, March 19, 2018

हरियो डलर, डलरले बिगार्‍यो कलर : नेप्टेको पोस्टर सार्वजनिक

चैत ३० गते रिलिज मिति तय गरिएको फिल्म नेप्टेका पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा पनि 'हरियो डलर, डलरले बिगार्‍यो कलर, अब पैसा वर्षिने भयो बररर' लेखिएको छ।    फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन्।   फिल्मका निर्देशक देवकुमार श्रेष्ठ हुन्। किरण माइकलको… http://ift.tt/2GIdcEP

from SHYANE http://ift.tt/2HLBUTP
via IFTTT

No comments:

Post a Comment