Sunday, March 18, 2018

भैरहवामा यति एयरको विमानको 'चक्काजाम' : तीन पटक दुर्घटनाबाट जोगिसकेको छ यो विमान

काठमाडौँ : लुम्बिनी नजिकैको गौतमबुद्ध विमानस्थलमा आइतबार साँझ यति एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ।  २६ जना यात्रु र चालक दलका सदस्य चढेको ९एन-एजेसी कलसाइनको जेटस्ट्रिम ४१ विमान काठमाडौंबाट साँझ ४:४० मा उडेर साँझ ५:११ मा अवतरण गर्ने क्रममा रनवेमा गुडिरहेको बेला नोज ह्विल लक भएको थियो।  विमान दुर्घटना भएको… http://ift.tt/2GGj8hF

from SHYANE http://ift.tt/2poh4De
via IFTTT

No comments:

Post a Comment