Friday, March 30, 2018

प्रधानमन्त्री ओली २३ गते भारत जाने, परराष्ट्रले सार्वजनिक गर्‍यो भ्रमणको तालिका

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते पहिलो विदेश भ्रमणको क्रममा भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जान लागेका हुन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि हुन लागेको भारत भ्रमण उनको पहिलो विदेश… https://ift.tt/2GlaAj9

from SHYANE https://ift.tt/2GoJcNh
via IFTTT

No comments:

Post a Comment