Thursday, March 22, 2018

आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैनः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय महिला उद्यमी महासंघले  आज ललितपुरको सानेपामा आयोजना गरेको  तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन।’ अखिल नेपाल महिला… http://ift.tt/2FTxpu6

from SHYANE http://ift.tt/2GQFkW7
via IFTTT

No comments:

Post a Comment