Saturday, March 17, 2018

विदामा गुडेका सहसचिवदेखि नगरपालिकासम्मका गाडी प्रहरी नियन्त्रणमा

काठमाडौँ: सार्वजनिक विदाको दिन अनुमति नलिई चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले शनिवार विभिन्न सरकारी निकायका ५१ वटा गाडी नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका मध्ये २० वटा चारपाङग्रे र ३१ वटा दुईपाङग्रे रहेको महाशाखाका सहप्रवक्ता एसपी मुकुन्द मरासिनीले बताए। प्रहरीले नियन्त्रणमा लिएका गाडीहरु… http://ift.tt/2IwM8sB

from SHYANE http://ift.tt/2pl2o71
via IFTTT

No comments:

Post a Comment