Sunday, March 18, 2018

ओडिआई स्ट्याटस पाएको नेपाली क्रिकेट टोली सोमवार बेलुका आइपुग्ने

काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ काठमाडौं आइपुग्ने भएको छ। नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीका अनुसार नेपाली टोली स्थानिय समयअनुसार आइतवार बेलुका ७ बजे जिम्बावेबाट हिँड्नेछ। नेपाली टोली सोमवार साँझ ५:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेनछ। जिम्बावेमा… http://ift.tt/2IuomgJ

from SHYANE http://ift.tt/2pmzV0D
via IFTTT

No comments:

Post a Comment