Friday, March 30, 2018

नेपाल हेन्डसम र ब्युटिफुलहरुको देश हो, ओस्कार पाउन धेरै कुर्नै पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चाँडै ‌ओस्कार अवार्ड जित्ने दाबी गरेका छन्। शुक्रवार नेपाल चलचित्र कलाकार सं घले आयोजना गरेको फान अवार्डमा बोल्दै प्रधानमन्त्री ओली नेपाल ओस्कार अवार्ड पाउन धेरै समय नलाग्ने बताएका हुन्।  'ओस्कार पाउन अब धेरै कुर्नुपर्ने देख्दिन। अहिलेसम्म नपाएको स्रोत साधनको कमीले हो,' उनले भने, 'संसारमा… https://ift.tt/2GDFhPY

from SHYANE https://ift.tt/2GAvOJl
via IFTTT

No comments:

Post a Comment