Wednesday, March 21, 2018

मन्त्रिपरिषदको निर्णय: सरकारको काम सही तरिकाले अघि बढाउन पाँच समिति गठन

काठमाडौं: सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। … http://ift.tt/2GPgE0q

from SHYANE http://ift.tt/2FQhMDI
via IFTTT

No comments:

Post a Comment