Saturday, March 17, 2018

कांग्रेसले उम्मेदवारी नदिएपछि नन्दबहादुर पुन 'पासाङ' उपराष्ट्रपतिमा निर्विरोध, घोषणा भोलि साँझ ६ बजेपछि

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कसैले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी नदिएपछि वाम गठबन्धनका उम्मेदवार तथा बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' निर्विरोध निर्वाचित हुने भएका छन्।  राष्ट्रपतिका लागि कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवार नदिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेल बताए।  उपराष्ट्रपतिका लागि आज दिउँसो २… http://ift.tt/2IunlFu

from SHYANE http://ift.tt/2pjagHc
via IFTTT

No comments:

Post a Comment