Sunday, March 25, 2018

'आर्यघाटले के भन्छ? बलात्कारी ले भन्छ' : हेर्नुस् फोटो

युवा सहभागिताले शनिबार बलात्कारविरुद्ध र्‍यालीको आयोजना गरेको थियो। बलात्कारका घटना दिनानुदिन बढ्दै गएकोकाले र्‍याली आयोजना गरेको आयोजकले जनाएको छ।   बलात्कारीलाई कारवाहीको माग गर्दै आयोजित र्‍यालीमा 'उठ जनता अति भो, चुप बस्दा क्षति भो', 'आर्यघाटले के भन्छ?, बलात्कारी ले भन्छ' जस्ता नारा लागेको थियो। https://ift.tt/2ufvD0Z

from SHYANE https://ift.tt/2GbXRLK
via IFTTT

No comments:

Post a Comment