Monday, March 19, 2018

बंगलादेशका वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा शव हस्तान्तरण

ढाक : युएस बंगला विमान दुर्घटनामा परी मृत्यु भएका २३ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ। बंगलादेशको राजधानी ढाकास्थित आर्मी रंगशालामा आज मृतकप्रति श्रदाञ्जली प्रकट गर्दै शव परिवारलाई हस्तान्तरण गरेको डेली स्टार अनलाइनले जनाएको छ। काठमाडौंबाट उडेको बंगलदेशी सेनाको विमान ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजे पुगेको थियो। यातायात मन्त्री… http://ift.tt/2FUSQGW

from SHYANE http://ift.tt/2IBJq4X
via IFTTT

No comments:

Post a Comment