Tuesday, March 20, 2018

युएस बंगलाको दुखद् पाटो : दुर्घटनामा पाइलटको निधन, पत्नीको अझै अचेत

काठमाडौं : युएस बंगला विमान दुर्घटना परेर ज्यान गुमाएका पाइलट अविद सुल्तानकी पत्नी अझै अचेत छिन्। उनी नेशनल इन्स्टिच्युट अफ न्युरो साइन्स ढाका अस्पतालमा 'कोमा'मा रहेको डेलीस्टारले जनाएको छ। गत सोमबार काठमाडौंमा भएको विमान दुर्घटना परेर पति गुमाएको खबरलगत्तै उनलाई 'स्ट्रोक' भएको थियो। 'उनलाई आइसीयुमा भेन्टिलेटर सपोर्टसहित राखिएको छ,' ढाका… http://ift.tt/2IFBaRx

from SHYANE http://ift.tt/2psvNwn
via IFTTT

No comments:

Post a Comment