Thursday, March 29, 2018

विदेशमै तीन छोरा गुमाउन पर्दा रोका परिवारमा बज्रपात

म्याग्दीः जिल्लाको मालिका गाउँपालिका-२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकालाई आशा थियो वैदेशिक रोजगारीमा गएका छोराहरूले पठाएको सम्पतीले बुढेसकालको जीवन सुखसयलमा बित्ला। तर सोजे जस्तो कहाँ हुन्थ्यो र?  रोका दम्पतीका तीन छोराले वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गुमाउनुपरेको छ। धन कमाउन विदेश पुगेका तीनै छोराको निधन भएपछि यति बेला… https://ift.tt/2pNeXsP

from SHYANE https://ift.tt/2uvqdyR
via IFTTT

No comments:

Post a Comment