Saturday, March 17, 2018

चीनको राष्ट्रपतिमा पुनः सी, उपराष्ट्रपतिमा वाङ चिसान निर्वाचित

बेइजिङः चिनियाँ राष्ट्रपति सि जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन्। चीनको संसदमा शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको हो।  चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ। उनको पक्षमा बैठकमा उपस्थित… http://ift.tt/2Ix9I8r

from SHYANE http://ift.tt/2tW2doy
via IFTTT

No comments:

Post a Comment