Friday, March 30, 2018

सञ्जय साहविरुद्ध विशेष अदालतमा ३२ करोड र साह पत्नीसँग ७ करोड बिगो दाबी

काठमाडौं: सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका सञ्जय साहविरुद्द विशेष अदालतले ३२ करोड  ४ लाख ५० हजार ३०४ माग दाबी गरेको छ। आज विशेष अदालतले उक्त फैसला सुनाएको हो। शुद्धीकरणमा साहका बाबुआमा, भाइ, श्रीमती सबैलाई मतियारका रुपमा विपक्षी बनाइएको छ। मतियारले गैरकानुनी रुपमा सम्पतिलाई लुकाउन सहयोग गरेको आरोप थियो। उनकी श्रीमती रमिलाकुमारी साहसँग… https://ift.tt/2GCRqoe

from SHYANE https://ift.tt/2pQZqs6
via IFTTT

No comments:

Post a Comment